उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नम्बर ७, अधेरीमा आज बिहान करिब ९:५० बजे गुडिरहेको कारमा आगलागी हुँदा कार पूर्ण रूपमा जलेर क्षति भएको छ। इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९ च...