बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एयर इन्डियाको विमान चेन्नईमा आपत्कालीन अवतरण

चेन्नई । आइतबार राति तिरुवनन्तपुरमबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको उडान एआई२४५५ ले चेन्नईमा आपतकालीन अवतरण गरेको छ। एयर इन्डियाले प्राविधिक गडबडी र खराब मौसमलाई यसको कारण बताएको छ। विमानमा...