काठमाडौँ । दोहोरो राहदानी दुरुपयोग प्रकरणदेखि सहकारी ठगीसम्मको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छहारी खोज्दै महान्यायाधिवक्ता कार्यालय पुगेका छन् । लामिछानेले आफूमाथि लागेको सहकारी ठगीसँगै संगठित अपराध...