बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

लाखे जात्रा हेर्न पुगे सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरे लाखे जात्रा हेर्न पुगेका छन् । सभामुख घिमिरे ताप्लेजुङ समाज र ताप्लेजुङ नेवाः संस्कृति समाजले शनिबार  काठमाडौँमा आयोजना गरेको लाखे जात्रा महोत्सव हेर्न पुगेका हुन्...