बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विमानस्थल अध्यागमनमा दरबन्दीभन्दा बढी उपसचिव, दुई सचिवलाई कारबाहीको चेतावनीसहितको पत्र

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी उपसचिव खटाइएको पाइएको छ । अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी रहे पनि अहिले ८ उपसचिव कार्यरत रहेको पाइएको हो । यससँगै ...