मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

तस्करीको गुनासोपछि गृहमन्त्रीको ‘एक्सन’, सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार

विराटनगर । झापाको पूर्वी नाका काँकडभिट्टा र मेची भन्सार कार्यालय क्षेत्रमा सेटिङमै तस्करी हुने गरेको एक महिलाले गृहमन्त्री सुधन गुरुङसँग गुनासो गरेपछि हंगामा भएको छ । काँकडभिट्टाकी महिला बन्दना मेचेले सार्वजनिक...