बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर व्यवस्थापिका नराख्ने भनेको हो ? : रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा...