काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीसमेत सहभागी सरकार अपेक्षित रूपमा लोकप्रिय बनाउन नसकिएको बताएका छन् । पार्टी कार्यालय सानेपामा गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आज धारणा राख्दै...