बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविलाई भव्य स्वागत

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको छ । मुख्यालयमा...