काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) खेलिरहेका टिमहरूले आफ्ना खेलाडीलाई काठमाडौँ ल्याउन मुस्किल भएको छ । सोमबारबाट भएको जेनजी आन्दोलका कारण खेलडीहरू काठमाडौँ आउन नपाएर पोखरामा अलपत्र परेका हुन्...