शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ग्रामथान उपनिर्वाचनमा ६५ प्रतिशत मतदान

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ ।  दिउँसो साढे ३ बजेसम्ममा  १६ हजार ९२८ मत खसिसकेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए...