शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बजेटमार्फत करका दर घटाउन अर्थमन्त्रीलाई उद्योग वाणिज्य महासङ्घको सुझाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्षको बजेट वास्तविकतामा आधारित रहेर ल्याउन सुझाव दिएको छ । बुधबार अर्थमन्त्री वर्षमान पुनलाई आगामी वर्षको बजेटबारे सुझाव दिँदै महासङ्घले कार्यान्वयन हुन...