आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा खानेपानीको चरम संकट : ६ दिनको फरकमा १ घण्टा वितरण

सुर्खेत । गर्मीयाम लागेसँगै वीरेन्द्रनगरमा खानेपानीको चरम सङ्कट छ । प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दा उपत्यकामा खानेपानीको सङ्कट चुलिएको हो ।  कतिपय धाराहरूमा हप्तौँ दिनसम्म पनि पानी नआउँदा स्थानीयहरूलाई...