शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सुर्खेतमा सुरक्षा व्यवस्था कडा : अनुमति बिना चलाइएका सवारी साधन नियन्त्रणमा लिँदै प्रहरी

सुर्खेत । सुर्खेतमा निर्वाचन सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । अनुमतिबिना चलाइएका सवारी साधनहरूलाई प्रहरीले धमाधम नियन्त्रणमा लिएको छ । मतदान जारी रहेकाले सुरक्षालाई मध्यनजर गर्दै अनुमतिबिना चलाइएका सवारी साधनहरू...