सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन  सुरू

काठमाडौँ । अङ्ग्रेजी भाषा शिक्षण तथा प्रायोगिक भाषा विज्ञान सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन  राजधानीमा सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी शिक्षा विभागले आयोजना गरेको सम्मेलनको त्रिविका शिक्षाध्यक्ष खडक केसीले...