काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएकोमा सरकारको निन्दा गरेका छन् । सोमबार साँझ प्रचण्डले आफ्नो फेसबुक पेजमा देशमा जनताले चरम...