काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने गलत अभिव्यक्तिको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदसहित नेपाली सेना पनि लागेको आरोप लगाएका...