मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एमाले र माओवादीले भने - ‘बाहेक’ शब्द घुसेकोबारे छानबिन र कारबाही हुनुपर्छ

काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विषयमा ‘बाहेक’ थपिएको विषयमा आवश्यक छानबिन र...