शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्नाटकमा सडक दुर्घटना, ७ जनाको मृत्यु

कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको  र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको...