सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

परिवर्तित समाज र समृद्धिको नारा

कता लम्कँदैछन् यो देशका नैतिक समाज र संस्कार ? कता दोहोर्‍याइँदैछ समृद्धिको नारा गाउँदै ? व्यभिचार, भ्रष्टाचारको वैभवतिर ? अथवा नियम कानुनको धज्जीउडाएर हामीले उन्नत देश बनायौँ भनेर छाती फुलाइँदैछ...