मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

संसद विघटन गर्ने निर्णय संविधान र प्रजातान्त्रिक मूल्य-मान्यता विपरितः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद विघठन गर्ने सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य र मान्यता विपरित रहेको ठहर गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था...