काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबिच एकता भएको पाँच महिना बित्न लाग्दा समेत सांगठनिक समायोजनको काम अघि नबढेको भन्दै नेता कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन्। देशमा बलियो...