काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यकक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको विषयमा ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । शिक्षाध्यक्ष प्राडा खड्क केसी र विद्यार्थी कल्याण तथा खेलकुद...