शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न २४ वटा क्याम्पसका क्याम्पस प्रमुख नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेको छ। आज बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको हो। क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला...