शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

१२ वटा क्याम्पस प्रमुखका लागि ४९ जनाको सर्टलिष्ट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत १२ वटा क्याम्पसका प्रमुखको अल्पसूची (सर्टलिष्ट) सार्वजनिक गरिएको छ । क्याम्पस प्रमुख छनौट समितिले विभिन्न १२ वटा क्याम्पसका प्रमुखको अल्पसूची सार्वजनिक गरेको हो । ...