काठमाडौँ । गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ । जेनजी आन्दोलनका क्रममा अहिलेको गृह मन्त्रालय बसेको भवन ध्वस्त भएको र सो मन्त्रालय राख्ने उद्देश्यका साथ यसअघि...