काठमाडौँ । आइतबार सिन्धुली जिल्लाको दुधौली नगरपालिका पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आपराधिक ‘भिलेन’को रूपमा चित्रण गरेका छन् । राजावादीले शुक्रबार गरेको वितण्डा ज्ञानेन्द्रकै निर्देशनमा...