नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले अजै पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् । संघीयता कार्यान्वयनपछि बानियाँ बागमतीले पाएको छैटौँ...