बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१८ वटै विश्वविद्यालयको सिनेटबाट हटाइए प्राध्यापक, कर्मचारी र विद्यार्थी सङ्गठन

काठमाडौँ । मुलुकभर सञ्चालित १८ वटै विश्वविद्यालयहरूको सर्वोच्च निकाय विश्वविद्यालय सभा (सिनेट) बाट प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ र विद्यार्थी सङ्गठनको प्रतिनिधित्व हटाइएको छ ।  सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई...