बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ ।  आईओसीले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार...