बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

९ किलोग्राम गाँजासहित मोटरसाइकल चालक पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ आमबासीबाट ९ किलोग्राम अवैध लागू औषध गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन्। सप्तरीको फत्तेपुरतर्फ गइरहेको प्रदेश १–०५–००१ प ९४७८ नम्बरको मोटरसाइकल आमबासीस्थित प्रहरी बिटबाट खटिएको...