काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको व्यापक क्षति रोक्न नसक्नुमा नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । आयोगले बुधबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा देशका अति संवेदनशील...