शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

लाइसेन्स भाडामा लगाउँदा फर्मासिस्ट पेशा बदनाम

विराटनगर । दक्ष फर्मासिस्टहरु गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफ्नो लाइसेन्स भाडामा लगाउन नहुने विज्ञहरुले आग्रह गरेका छन् ।    मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ...