शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

भैँसीसँग कार ठोकिएर चार जना घाइते

विराटनगर । विराटनगर–१४ मलाया रोडमा भैँसीसँग कार ठोकिएर अनियन्त्रित हुँदा चारजना घाइते भएका छन् ।  सडकमा एक्कासी भैँसीसँग ठोकिएको कार अनियन्त्रित भएर एकसय मिटर दुरीमा पल्टिएको हो । बा१९च २६१८...