बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

काठमाडौँ । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताएका छन् । नेपाल भ्रमणमा रहेका राय र नेपाली...