काठमाडौँ । माघ १८ मा मध्यराति दरबारमार्गस्थित क्यासिनो प्यालेसमा प्रहरीले छापा मार्दा क्यासिनोका निर्देशक ऋषभ पावा अवैध जुवा खेलाइरहेको अवस्थामा भेटिए । क्यासिनोको भूमिगत तलामा ‘अनलाइन जुवा’ सञ्चालन गरेको भेटिएपछि...