काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको छ । प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी)को आग्रहमा १३ माघमा अन्तर्राष्ट्रिय प्रहरी...