काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले सरकारको नियतमाथि प्रश्न उठेको बताएकी छन् । प्रतिनिधि सभाको मंगलबार जारी बैठकमा गुरुङले स्टेभन लेविन्स्की र डेनियल जिब्लाटद्वारा...