मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पुँजी बजारका सरोकारवालाकाे प्रधानमन्त्रीसँग १० बुँदे माग

काठमाडौँ । पुँजी बजारको विकास, विस्तार र सुधारका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोलाएको बैठकमा व्यवसायीहरूले सरकारलाई विभिन्न सुझाव दिएका छन् ।  साेमबारको छलफलमा सहभागी भएका नियमाक निकाय,...