सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

गगन र विश्वप्रकाशसँग छलफल गर्ने देउवाको तयारी

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्ने तयारी गरेका छन् ।  सोमबार आफूनिकट नेताहरूसँग छलफल गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध गर्न महाधिवेशन पक्षधरसँग छलफल गर्ने बताएका...