शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बाढी–पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौँ  । गृह मन्त्रालयको कार्यदल  बाढी–पहिरो प्रभावित क्षेत्रमा खटिएको छ । अति वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन...