बुटवल । लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका...