शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानका २४ स्थानमा हतियार भण्डार फेला

लश्कर गाह । अफगानिस्तानको 'काउन्टर टेरोरिज्म' प्रहरीले गत एक हप्तामा दक्षिणी प्रान्त हेलमान्डमा २४ स्थानमा हतियार भण्डार फेला पारेको प्रान्तीय प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ...