सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा

नर्थ क्यारोलाइना । कन्सर्ट सकिएपछि नेपथ्यका सदस्यहरूले मञ्चमा लामबद्ध भई अभिवादन गरिरहँदा दर्शकदीर्घामा उथलपुथल चलिरहेकै थियो । हलभरिको जमातले एक स्वरमा आवाज निकालिरहेको थियो, ‘नेपथ्य, नेपथ्य...।’  चर्को आवाजकै बिच सहयोगी कलाकारहरू ध्रुव,...