पोखरा । गण्डकी प्रदेश सरकारको बजेट खर्च पहिलो ६ महिनामा टिठलाग्दो छ । अर्थ मन्त्रालयका अनुसार हालसम्म १६ प्रतिशत बजेट खर्च भएको छ । त्यसमा चालूतर्फ २१ प्रतिशत र...