बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

थाइल्याण्डबाट ल्याइएको ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । थाइल्याण्डबाट अवैध रूपमा लागुऔषध गाँजा ओसारपसार गर्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।  ब्युरोको टोलीले उनीहरूको साथबाट ७ किलो गाँजा बरामद गरेको हो। पक्राउ...