शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन...