काठमाडौँ । अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको कोदारी सडक खण्ड मर्मतपछि तातोपानी नाका सञ्चालनमा आएको छ । सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार मर्मतपछि सो सडकमा साना र ठूला दुवै...