बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका

क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रम छ : दूतावास

काठमाडौँ । क्यानडामा रहेको नेपाली राजदूतावासले अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई सचेत गराएको छ । क्यानडाका विभिन्न शैक्षिक संघ-संस्थाहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूका सचेतनाका लागि सूचना प्रकाशित गरेको हो।  दूतावासले अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका ...