काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याउने बजेटमा कृषि क्षेत्रको बजेटलाई पनि चासोका साथ हेरिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयको कृषि विभागले तयार पारेको प्रस्तावनाअनुसार आगामी वर्षको कृषि बजेट मुख्य रूपमा
म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । “ऋण...
मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा...
काठमाडौँ । पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ। बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ। आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य...
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण मल आयात रोकिएको जनाएको छ । मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो। कृषि, वन तथा वातावरण...
काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका...
काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने बहस फेरि एकपटक सतहमा आएको छ ।दशकौँ देखि बल्झिरहेको यो समस्या समाधानका लागि सांसदहरूले स्वदेशमै मल उत्पादन गर्नुपर्नेमा जोड दिँदै आइरहेका छन्...
पोखरा । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले लटरम्म फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल)...
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवी खेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ । किवी...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संस्थाहरूको सञ्चालक समितिहरूमा रहेका रिक्त पदहरूको पदपूर्ति प्रक्रियासँग सम्बन्धित रोस्टर (सूचीकरण) तयार गर्ने प्रयासबारे सार्वजनिक रूपमा विभिन्न जिज्ञासा, आशंका र धारणाहरू...
काठमाडौँ । कृषि, वन तथा पर्यवरणमन्त्री गिता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन सबैमा आग्रह गरेकी छन् । उनले शनिबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा आफूले पनि दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य...
काठमाडौँ । कृषि विभागले केही दिनदेखि मौसममा आएको फेरबदलका कारण भण्डारण गरिएका अनाज तथा खेती गरिएका बाली संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले मनसुन अगावै हालसम्म देशका अधिकांश...
काठमाडौं । कृषि गेम रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार’ (आरएडब्लु) ले रियालिटी शोको इतिहासमा पहिलो पटक ‘वृक्षारोपणमा आधारित’ नवीन भोटिङ प्रणाली सार्वजनिक गरेको छ । शुक्रबार बौद्धस्थित उत्पल क्याफेमा आयोजित एक...
बुटवल । नवलपरासीको प्रतापपुर गाउँपालिका–९ का रामेश्वर कोइरीले ७ बिघामा उखु खेती गरेका थिए । उनले सुनवलमा रहेको लुम्बिनी चिनी मिललाई बिक्री गरेको उखुको सात दिनको मात्रै भुक्तानी पाएका छन्...
पाेखरा । पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको...
काठमाडौँ । नेपाली आरोहीहरूको एक विज्ञ टोलीले सगरमाथाको शिखरसम्म पुग्ने बाटो खुला गरेको छ। सगरमाथा आधार शिविरमा बाटोको पखाईमा रहेका सयौँ आरोही र उनीहरूका सहयोगीहरूका लागि यो सुखद खबर भए पनि...
चितवन । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक...
भैरहवा । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै...
दाङ । तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित...
काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा अधिकांश पुरानै कार्यक्रमहरू परेका छन् । कृषि क्षेत्रमा...
झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतमा यतिबेला चैते धानका बाला होइन, कमल फूलजस्तै फराकिला र काँडेदार हरिया पात पानीमाथि तैरिएका छन् । यो दृश्य कोशी...
चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट उनीहरुले सो रकम पाउन बाँकी रहेको हो । चितवन जिल्ला...
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठाका ७८ वर्षीय पुनित भण्डारी छ पिँढीदेखि चल्दै आएको पुर्ख्यौली पेसा फूलखेतीलाई आजसम्म निरन्तरता दिइरहेका छन्। उमेरले वृद्ध भए पनि उनको मेहनत र लगाव अझै...
कास्की । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर । वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग । पर्यटकीय गाउँ घान्द्रुकलाई एक फन्को मार्दा पदयात्रीहरु बिछट्टै अनुभव...
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ । नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब...
काठमाडौँ । लाङटाङ सद्भावना दूतसमेत रहेका लेखक तथा पत्रकार अशोक सिलवाल 'गाउँ पर्यटन दूत' नियुक्त भएका छन् । गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालले सिलवाललाई गाउँ सद्भावना दूतमा नियुक्त गरेको...
काठमाडौँ । काभ्रेको पाँचखालका किसान बलराम तिमिल्सिनाले कृषि सम्बन्धी एक कार्यक्रममा बोलेका थिए– ‘मल पाइएन, बिउ पाइएन भनेर रोयौँ, त्यो त सहेरै बसेका थियौँ, तर अहिले त लगाएको बाली आँखाकै...
जनकपुरधाम । महोत्तरी जिल्लाका युवामा वैदेशिक रोजगारीप्रति आकर्षण बढिरहेका वेला एक युवा कृषकले स्वदेशमै परिश्रम गरेर राम्रो आम्दानी गर्न सम्भव रहेको उदाहरण प्रस्तुत गरेका छन् । महोत्तरीको सम्सी गाउँपालिका–५, गाढाका...
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ । स्थानीय समुदाय, विशेष गरी किसानहरूलाई समयमै मौसम तथा जलवायुसम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन...
काठमाडौँ। नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय...
उदयपुर । खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् । उपयुक्त समयमा पानी परेपछि यहाँको तराई र पहाडी क्षेत्रमा मकैबाली...
काठमाडौँ । रासायनिक मल वितरणका लागि नयाँ कार्यविधि २०८२ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन...
काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीहरूलाई एकसाथ पदमुक्त गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी...
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् । दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा...
काठमाडौँ, २१ वैशाख ः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल)...
रसुवा । नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा सुरु भएको छ । यस याममा हालसम्म तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान...
मकवानपुर । मकवानपुरका दुध उत्पादक किसानले दुध बिक्री गरेबापत पाउनुपर्ने करिब १४ करोड ३५ लाख रुपैयाँ भुक्तानी नपाउँदा गम्भीर आर्थिक सङ्कटमा परेको गुनासो गरेका छन् । किसानबाट दुध सङ्कलन गर्दै...
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले विशेष तालिम तथा अनुदान कार्यक्रम सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार...
काठमाडौँ । काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्र यतिबेला स्ट्राबेरीले राताम्य देखिएको छ । हरियाली पहाडका गराहरूमा लटरम्म फलेका राता स्ट्राबेरीहरूले कृषकहरूको दैनिकी फेर्नुको साथै जिल्लाको पर्यटनमा समेत नयाँ आयाम...
काठमाडौँ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकको आरोग्य पर्यटनलाई विकास गर्ने भन्दै पाँच वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र अद्वितीय आध्यात्मिक परम्परालाई...